PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रतिनिधि र प्रदेश सभामा ८०७ जनाको उम्मेदवारी दर्ता, कहाँ कति? हेर्नुस सूची



पहिलोपोस्ट

प्रतिनिधि र प्रदेश सभामा ८०७ जनाको उम्मेदवारी दर्ता, कहाँ कति? हेर्नुस सूची

ठमाडौं :  मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ। 

आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभा सभातर्फ ४८४ गरी जम्मा ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ। 

उम्मेदवारकाविरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मका लागि समय तोकिएको छ। उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन क्षेत्र

प्रतिनिधिसभा

प्रदेश (क)

प्रदेश (ख)

१. ताप्लेजुङ

२. पाँचथर

११

३. संखुवासभा

१२

४. भोजपुर

५. सोलुखुम्बु

६. खोटाङ

१०

७. ओखलढुंगा

८. दोलखा

१६

१२

१२

९. रामेछाप

१४

१०

१२

१०. रसुवा

११

११. धादिङ–१

१२. धादिङ–२

१३

१७

१३. नुवाकोट–१

१३

१४. नुवाकोट–२

११

१५. सिन्धुपाल्चोक–१

१३

११

१६. सिन्धुपाल्चोक–२

१०

१७. गोरखा–१

१८. गोरखा–२

१०

१९. मनाङ

२०. लमजुङ

१२

२१. मुस्ताङ

२२. म्याग्दी

२३. बागलुङ–१

२४. बागलुङ–२

२५. रुकुम (पूर्व)

२६. रोल्पा

१०

२७. रुकुम (पश्चिम)

२८. डोल्पा

२९. मुगु

३०. जुम्ला

३१. कालीकोट

१०

३२. हुम्ला

३३. जाजरकोट

३४. बाजुरा

३५. बझाङ

३६. दार्चुला

३७. बैतडी

जम्मा

३२३

२५६

२२७

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell