PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रुपन्देहीको डन्डाखोलामा दुई छोरासहित २७ वर्षीय आमाको शव



चन्द्रकान्त खनाल

रुपन्देहीको डन्डाखोलामा दुई छोरासहित २७ वर्षीय आमाको शव

रुपन्देही : रुपन्देहीको डन्डाखोलामा दुई बालकसहित एक महिलाको शव फेला परेको छ। सिद्धार्थनगरपालिका वडा नं १ नौडिहवा घर भएका उनीहरुको आइतबार शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ।

शव २७ वर्षकी आमा सीता मल्लाह,  ६ वर्षको छोरा  कुनाल मल्लाह र अर्काे २ वर्षको करण मल्लाह  रहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी  डिल्लीनारायण पान्डेले बताए।  

उनीहरुको शवलाई पोष्टमार्टमको लागि भिमअस्पताल भैरहवामा राखिएको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell