PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिकी पूर्व राष्ट्रपति बुस र ओवामाले गरे ट्रम्पको आलोचना, नागरिक मूल्य स्वीकार्न आग्रह



पहिलोपोस्ट

अमेरिकी पूर्व राष्ट्रपति बुस र ओवामाले गरे ट्रम्पको आलोचना, नागरिक मूल्य स्वीकार्न आग्रह

वासिङ्टनः पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाइकन राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन्। 

त्यसै दिनका टिप्पणीमा पूर्व राष्ट्रपतिहरू जर्ज डब्लुबुस र बाराक ओवामाले राष्ट्रपति ट्रम्प र उनको नीतिलाई चुनौती दिने विरोधीहरुको सङ्ख्या बढ्ने पूर्वानुमान गरेका छन्। 

फरक भाषणमा बुस र ओवामा दुबैले ट्रम्पको क्रुरता र कट्टरता अस्वीकार्य हुने बताए। बुसले सबभन्दा धेरै ताली त्यतिबेला पाए जब उनले नागरिक मूल्य स्वीकार्न सर्वप्रथम तिनलाई अवलम्वन गर्नुपर्ने कुरामा जोड दिए। रासस/एपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell