PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

यस्तो रह्यो सेलिब्रिटीहरुको भाइटीका

यस्तो रह्यो सेलिब्रिटीहरुको भाइटीका


यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाए।  सेलिब्रिटीहरुले पनि आफ्नो सामाजिक सञ्जालमार्फत् भाइटीका मनाएका फोटोहरु राखेका छन्। भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम भनिएको थियो। 


निशान भट्टराई


करिश्मा मानन्धर
वर्षा शिवाकोटी
वर्षा शिवाकोटी
वर्षा शिवाकोटी
वर्षा शिवाकोटी
आँचल शर्मा
आँचल शर्मा
भुवन केसी
भुवन केसी
भुवन केसी
दीपकराज गिरी
नम्रता श्रेष्ठ
नम्रता श्रेष्ठ
नम्रता श्रेष्ठ
नम्रता श्रेष्ठ
नम्रता श्रेष्ठ
निशान भट्टराई
सदीक्षा श्रेष्ठ
सदीक्षा श्रेष्ठ
साम्राज्ञी राज्यलक्ष्मी राणा
साम्राज्ञी राज्यलक्ष्मी राणा
साम्राज्ञी राज्यलक्ष्मी राणा
सन्ध्या जोशी
सन्ध्या जोशी
सन्ध्या जोशी
सीताराम कट्टेल 'धुर्मुस'


ट्रेन्डिङ पोस्ट

Ncell