PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रानीपोखरीको भत्किएको मन्दिरमुनि भाइटीकाको पूजा, हेर्नुस् १६ फोटो

रानीपोखरीको भत्किएको मन्दिरमुनि भाइटीकाको पूजा, हेर्नुस् १६ फोटो


दाजुभाइ र दिदीबहिनी नहुनेहरुले पूजा गर्ने गरेको रानीपोखरीको बीच भागमा रहेको मन्दिरको पुननिर्माण यो वर्ष पनि सकिएन। भत्किएको मन्दिरकै छेउमा बसेर आज पूजाआजा भइरहेको छ। मन्दिर परिसरमै दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुलाई टीका लगाइदिनेहरु पनि त्यहाँ छन्। २०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरी पुननिर्माणको शिलान्यास गरेको भए पनि दुई वर्षसम्म यसको हालत अलपत्र नै छ। 

हेर्नुस् भाइटीकाको अवसरमा खोलिएको रानीपोखरी मन्दिर र परिसरका केही फोटो 


ट्रेन्डिङ पोस्ट

Ncell