PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नम्रताले गरिन् सेलरोटी च्यालेन्ज, यसरी मनाए सेलिब्रिटीले तिहार

नम्रताले गरिन् सेलरोटी च्यालेन्ज, यसरी मनाए सेलिब्रिटीले तिहार


सेलिब्रिटीहरु पनि तिहारमा रमेका छन्। नायिका नम्रता श्रेष्ठले भने तिहारमा सेलरोटी च्यालेन्ज गरेकी छिन्। स्तन क्यान्सरबारे जनचेतना जगाउन उनले फेसबुक, इन्स्टाग्राम र ट्विटरमा #Selrotichallenge ह्यासट्याग राखेर सेलरोटी बनाइरहेको भिडियो राख्न आह्वान गरेकी हुन्। रोचक भिडियोलाई आउँदो अक्टोबरमा पुरस्कारमा पनि दिने उनले बताएकी छिन्। 



अरु सेलिब्रिटीले कसरी मनाए त तिहार। हेरौँ केही फोटो
नम्रता श्रेष्ठ
रेखा थापा
रेखा थापा
रेखा थापा
नीता ढुंगाना
नीता ढुंगाना
हर्षिका श्रेष्ठ
प्रियङ्का कार्की
रीमा विश्वकर्मा


ट्रेन्डिङ पोस्ट

Ncell