PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मर्केलले भनिन्–स्पेनले क्याटलोनियाको सङ्कट समाधान गर्न संवैधानिक पहल गर्नेछ



पहिलोपोस्ट

मर्केलले भनिन्–स्पेनले क्याटलोनियाको सङ्कट समाधान गर्न संवैधानिक पहल गर्नेछ
फोटो श्रोतः spiegel.de

ब्रसेल्स :  जर्मनीले क्याटलोनियाको राजनीतिक सङ्कट समाधानका लागि स्पेन तथा क्याटलोनियाले संवैधानिक निकास निकाल्नुपर्ने बताएको छ।

जर्मन चान्सलर एन्जेला मर्केलले ब्रसेल्समा पत्रकारहरुसँग कुरा गर्दै संकट समाधानका लागि स्पेनले पहल गर्नेमा आफू आशावादी रहेको बताइन्।

उनले भनिन्,‘स्पेनले क्याटलोनियाको राजनीतिक सङ्कट समाधान गर्न संवैधानिक पहल गर्नेछ र समस्याको सहज समाधान निकाल्नेछ।’

उनले आफूले स्पेनी सरकारको अडानलाई समर्थन गर्ने र यो नै सवै विश्व समुदायका सवै पक्षले चाहेको समुदायका सवै पक्षले चाहेकोसमेत बताइन्।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell