PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

२० फोटोमा हेर्नुस् नेपाल संवतको नयाँ वर्ष राजधानीमा यसरी मनाइयो

२० फोटोमा हेर्नुस् नेपाल संवतको नयाँ वर्ष राजधानीमा यसरी मनाइयो


नेपाल संवतको नयाँ वर्ष ११३८ आज मनाइँदैछ। नयाँ वर्षको उपलक्ष्यमा शुभकामना (न्हू दँया भिंतुना) भन्दै आज वसन्तपुरबाट सांस्कृतिक र्‍याली निस्कियो। र्‍याली नगरपरिक्रमा गरी वसन्तपुरमा सभामा परिणत भएको थियो। त्यसैगरी कीर्तिपुरमा पनि आज सांस्कृतिक र्‍याली निस्किएको छ। नेवार समुदायले आजै म्हपूजा अर्थात् आत्मपूजा पनि गर्दैछन्।  हेर्नुस्  काठमाडौँ र कीर्तिपुरको र्‍यालीका केही फोटो


ट्रेन्डिङ पोस्ट

Ncell