PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रुपन्देहीबाट लागूऔषधसहित एक जना पक्राउ



पहिलोपोस्ट

रुपन्देहीबाट लागूऔषधसहित एक जना पक्राउ

बुटवल :  प्रहरीले रुपन्देहीमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। रोहीणी गाउँपालिका वडा नं ६ बोधवारबाट प्रहरीले लागूऔषध डाइजेपाम, फेनरागन र नुफिनसहित राजु मुसलमानलाई पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले डाईजेपाम, फेनरागन र नुफिनका ३ हजार सीसी फेला पारेकोे जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell