PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१३ फोटोमा हेर्नुस् डा. गोविन्द केसीको ६१ औँ बर्थ डे

१३ फोटोमा हेर्नुस् डा. गोविन्द केसीको ६१ औँ बर्थ डे


काठमाडौँ : डा. गोविन्द केसी यतिबेला १३ ‍औँ सत्याग्रहमा छन्। तर सत्याग्रहको बेडबाटै उनले आज ६१ औँ जन्मदिन मनाए। सोलिडारिटी फर डा. केसी अलायन्सले उनको जन्मदिन मनाएको हो। 

जन्मदिन मनाउन भेला भएका आफ्ना शुभेच्छुकहरुलाई डा.केसीले आफूले अहिलेसम्म बर्थडे नमनाएको बताए। 'सधैं बिर्सँदो रहेछु,' उनले भने। 

डा. केसीले जनताको हितमा सधैं आफू लड्ने बताए। म्याद सकिन लागे पनि संसदले चिकित्सा शिक्षा विधेयक पारित नगर्नु जनतालाई धोका र अपराध भएको बताए। उनले यसले देश माफियाले चलाएको पुष्टि भएको आरोप लगाए। 


 


ट्रेन्डिङ पोस्ट

Ncell