PahiloPost

Oct 22, 2017 | ५ कात्तिक २०७४


चन्द्रागिरी र कलंकीबाट १० जुवाडे पक्राउ


पहिलोपोस्ट /पहिलोपोस्ट

चन्द्रागिरी र कलंकीबाट १० जुवाडे पक्राउ
काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङगेधारास्थित राजकुमार कुँवर र नरेन्द्र ढकालले संचालन गरेको फुलबारी फुड ल्याण्डमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले नगद ६३ हजार ७ सय र ३ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो। 

यसैगरी, प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलङ्की डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका–११ मा डेरा गरी बस्ने मनोज सापकोटाको कोठामा जुवातास खेलिरहेका सापकोटा सहित ५ जनालाई बुधबार नगद ७८ हजार २ सय ४५ रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको जनाएको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal