PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पूर्वराजा शाह थाइल्याण्ड प्रस्थान, हेर्नुस् फोटोमा

पूर्वराजा शाह थाइल्याण्ड प्रस्थान, हेर्नुस् फोटोमा


काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन्। पूर्वराजा शाह आइतवार दिउँसो थाइ एयरलाइन्सको विमानबाट थाइल्याण्ड गएका हुन्। 

शाहलाई बिदाइ गर्ने पूर्वयुवराज्ञी हिमानी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन्। केही समयदेखि थाइल्याण्डको बैंककमा रहेका शाह दशैं अघि काठमाडौं आएका थिए।  
 


ट्रेन्डिङ पोस्ट

Ncell