PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फोटोमा हेर्नुस् पर्यटकीय क्षेत्र पुनहिल

फोटोमा हेर्नुस् पर्यटकीय क्षेत्र पुनहिल

पहिलोपोस्ट /पहिलोपोस्ट


म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ स्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खला अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन्। अहिले पुनहिलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। फोटोः सन्तोष गौतम,  रासस

 


ट्रेन्डिङ पोस्ट

Ncell