PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाराको प्रसौनी गाउँपालिकामा राजपा नेपाल विजयी



पहिलोपोस्ट

बाराको प्रसौनी गाउँपालिकामा राजपा नेपाल विजयी

कलैयाः बाराको प्रसौनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राजपा नेपाल विजयी भएको छ। 

भोलाप्रसाद गुप्ता दुई हजार ४३८ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विनोद जैसवालले दुई हजार ११३ मत प्राप्त गरेका छन्। 

त्यसैगरी उपाध्यक्षमा राजपाका गीता साह दुई हजार ५४२ मत प्राप्त गरी विजयी भएकी छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी पिन्कीकुमारी साहले एक हजार ५९३ मत प्राप्त गरेकी मुख्य निर्वाचन अधिकृत टीकेन्द्र दाहालले जानकारी दिए। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell