PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बावुरामको नयाँ शक्तिले खोल्यो खाता, सप्तरीको छिन्नामस्ता गाउँपालिकामा विजयी



पहिलोपोस्ट

बावुरामको नयाँ शक्तिले खोल्यो खाता, सप्तरीको छिन्नामस्ता गाउँपालिकामा विजयी

काठमाडौं : स्थानीय तह तेस्रो चरणको निर्वाचनमा डा. बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले पहिलो जित निकालेको छ। 

नयाँ शक्तिले सप्तरीको छिन्नामस्ता गाउँपालिका अध्यक्षमा जित निकालेको हो। अध्यक्षमा सूर्यनारायण मण्डल विजयी भएका छन्। निर्वाचन अध्यक्ष मण्डलले दुई हजार ८०५ मत पाएका छन्। 

तर, उपाध्यक्षमा भने राजपाकी उषा मण्डल विजयी भएकी छन्। नयाँ शक्तिकी विमला देवी उपाध्यक्षमा पराजित भइन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell