PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

६८ स्थानको नतिजा आयो : २२ स्थानसहित कांग्रेसको अग्रता, माओवादी दोस्रो स्थानमा



६८ स्थानको नतिजा आयो : २२ स्थानसहित कांग्रेसको अग्रता, माओवादी दोस्रो स्थानमा

काठमाडौं : असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ को १३५ स्थानीय तहमा जनप्रतिनिधि चुन्न भएको मतदानको मतगणना जारी छ। शुक्रबार साँझसम्म ६८ स्थानको नतिजा आइसकेको छ।

यसमध्ये २२ स्थानमा प्रमुख/अध्यक्ष पदमा जित हासिल गर्दै कांग्रेसको अग्रता कायमै । १४  स्थानमा जितेको माओवादी केन्द्रले कांग्रेसलाई पछ्याइरहेको छ। संघीय समाजवादी फोरमले ११ र राजपाले १० स्थानमा जित हासिल गरेको छ। पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिले बनेको एमालेले ९ स्थानमा मात्र जित हात पारेको छ। 


हेर्नुस् सूची

कांग्रेस विजयी भएका स्थानीय तह


१) सिरहाको नवराजपुर गाउँपालिका

अध्यक्ष  विश्वमोहन यादव

उपाध्यक्ष  शोभाकुमारी यादव

२) धनुषाको औरही गाउँपालिका

अध्यक्ष ब्रम्हदेव यादव

उपाध्यक्ष मीरा सहनी

३) सर्लाहीको धनकौल गाउँपालिका

अध्यक्ष रामआश्रय साह

उपाध्यक्ष अकली सहनी

४) धनुषाको जनकनन्दिनी गाउँपालिका

अध्यक्ष मोहम्मद वारिक शेष

उपाध्यक्ष भारती कार्की

५) सप्तरीको विष्णुपुर गाउँपालिका

अध्यक्ष लिलाम्बर यादव

उपाध्यक्ष जन्जीरादेवी यादव

६) सप्तरीको बेल्ही चपेना गाउँपालिका

अध्यक्ष परमानन्द यादव

उपाध्यक्ष पुष्पमाला कुमारी मण्डल

७) रौतहटको परोहा  नगरपालिका

प्रमुख शेख वकिल

उपप्रमुख सुगान्ध देवी 

८) बाराको करैयामाई गाउँपालिका

अध्यक्ष भुनेश्वर धामी

उपाध्यक्ष चित्ररेखाकुमारी चौधरी

९) सर्लाहीको रामनगर गाउँपालिका

अध्यक्ष कृष्णप्रसाद वर्मा

उपाध्यक्ष नीतुदेवी यादव

१०) धनुषाको धनौजी गाउँपालिका

अध्यक्ष बद्रीनारायण सिंह

उपाध्यक्ष रामवती देवी मण्डल 

११) महोत्तरीको लोहारपट्टी नगरपालिका

प्रमुख शैलेन्द्र यादव

उपप्रमुख सरिता शर्मा

१२) सर्लाहीको हरिपूर्वा नगरपालिका

प्रमुख सियाराम राय
उपप्रमुख  चन्द्रकला देवी

१३) धनुषाको धनुषाधाम नगरपालिका
प्रमुख बालेश्वर मण्डल

१४) सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका
अध्यक्ष परशुराम चौधरी 
उपाध्यक्ष मिनादेवी चौधरी

१५) बाराको निजगढ नगरपालिका
प्रमुख सुरेशकुमार खनाल

१६) धनुषाको क्षिरेश्वरनाथ नगरपालिका
प्रमुख योगेन्द्र पन्जियार
उपप्रमुख रन्जना श्रेष्ठ

१७) रौतहट चन्द्रपुर नगरपालिका
प्रमुख श्यामप्रसाद यादव

१८) पर्साको पर्सागढी नगरपालिका
प्रमुख लोकनारायण यादव

१९)  रौतहट फतुवा नगरपालिका
प्रमुख गोपालराम यादव

२०) सिरहाको कल्याणपुर नगरपालिका
प्रमुख सूर्यनाथ मण्डल
उपप्रमुख रोहिणीकुमारी यादव

२१) रौतहट गढिमाई नगरपालिका
प्रमुख श्यामप्रसाद यादव

२२) महोत्तरीको बलवा नगरपालिका
प्रमुख विनोद यादव


माओवादी केन्द्रले जितेका स्थानीय तह

१) सिरहाको कर्जन्हा नगरपालिका

प्रमुख गंगा पासवान
उपप्रमुख ज्ञानकुमारी श्रेष्ठ

२) सिरहाको अर्नमा गाउँपालिका

अध्यक्ष ठकु महतो कोइरी
उपाध्यक्ष सीयावती मुखिया

३) पर्साको ठोरी गाउँपालिका

अध्यक्ष पदमलाल श्रेष्ठ
उपाध्यक्ष शान्तिमाया थिङ

४) रौतहटको मौलापुर नगरपालिका

प्रमुख रीनाकुमारी साह
उपप्रमुख गौरीशंकरप्रसाद

५) सिरहाको औरही गाउँपालिका

अध्यक्ष  सिद्धार्थ यादव
उपाध्यक्ष देवझरी देवी यादव 

६. महोत्तरीको गौशाला नगरपालिका

प्रमुख शिवनाथ महतो
उपप्रमुख आशा लामा 

७. महोत्तरीको सम्सी गाउँपालिका

अध्यक्ष फारुक शेख
उपाध्यक्ष नागीना देवी यादव

८. रौतहटको यमुनामाई गाउँपालिका

अध्यक्ष मोहम्मद मक्सद रान्के

९. सिरहाको मिर्चैया नगरपालिका
प्रमुख श्रवणकुमार यादव

१०. पर्साको जगरनाथपुर गाउँपालिका
अध्यक्ष जलिम मियाँ

११. पर्साको छिपहरमाई गाउँपालिका
अध्यक्ष मनोजकुमार गुप्ताछ

१२. सिरहाको धनगढी नगरपालिका
प्रमुख हरिनारायण चौधरी

१३. धनुषाको बरबरिया सहिदनगर नगरपालिका
प्रमुख उदय यादव

१४. महोत्तरीको रामगोपालपुर नगरपालिका
प्रमुख अशोक मण्डल
उपप्रमुख सीतादेवी साह
 

संघीय समाजवादी फोरम, नेपाल विजयी भएका स्थानीय तह


१. सिरहाको विष्णपुर गाउँपालिका

अध्यक्ष संघीय समाजवादी फोरमका जागेश्वर यादव

२ सिरहाको भगवानपुर गाउँपालिका

अध्यक्ष बेचनप्रसाद यादव

उपाध्यक्ष सीतादेवी यादव

३. सर्लाहीको पर्सा गाउँपालिका

अध्यक्ष किसुनदेव राय

उपाध्यक्ष इन्द्रकला देवी

४. पर्साको बिन्दावासिनी गाउँपालिका

अध्यक्ष श्रीलाल साह

उपाध्यक्ष उर्मिला देवी

५. महोत्तरीको सोनम गाउँपालिका

अध्यक्ष राजकुमार यादव

उपाध्यक्ष विभादेवी साह

६. बाराको पचरौटा नगरपालिका
प्रमुख रमेशकुमार यादव

७. सप्तरीको तिरहुत गाउँपालिका
अध्यक्ष हेमन्त बहरखेर 

८. रौतहटको देवाहीगोनाही नगरपालिका
प्रमुख धर्मेन्द्र झा

९. धनुषाको गणेशमान चारनाथ नगरपालिका
प्रमुख रामबाबर यादव

१०. धनुषाको लक्ष्मिनियाँ गाउँपालिका
अध्यक्ष बिन्देश्वर यादव

११.  बाराको फेटा गाउँपालिका
अध्यक्ष अमिलालप्रसाद यादव
उपाध्यक्ष कमरुल खातुन
 

राजपा विजयी भएका स्थानीय तह


१. धनुषाको हंसपुर नगरपालिका

प्रमुख रामज्ञान मण्डल
उपप्रमुख रेणु झा

२. बाराको देवताल गाउँपालिका

अध्यक्ष  चन्दन सिंह
उपाध्यक्ष रामपतिदेवी महतो 

३. सर्लाहीको कौडेना गाउँपालिका

अध्यक्ष रामप्रसाद राय यादव

उपाध्यक्ष सुनितादेवी 

४. महोत्तरीको महोत्तरी गाउँपालिका

अध्यक्ष सुनिल यादव 
उपाध्यक्ष सीतादेवी साह 

५. सप्तरीको डाक्नेश्वरी गाउँपालिका

अध्यक्ष शिवनारायण साह
उपाध्यक्ष इन्दुदेवी चौधरी

६.सर्लाहीको ब्रम्हपुरी गाउँपालिका

अध्यक्ष राजपाका विनोदकुमार साह

उपाध्यक्ष गीतादेवी

७. सप्तरीको रुपनी गाउँपालिका

अध्यक्ष हरेराम यादव
उपाध्यक्ष बेचनीदेवी सरदार

८. महोत्तरीको मटियानी नगरपालिका
प्रमुख हरिप्रसाद मण्डल
उपप्रमुख सियोदेवी

९. बाराको परवानीपुर गाउँपालिका
अध्यक्ष हरिनारायण साह कलवार
उपाध्यक्ष सावित्री देवी कट्टेल

१०. रौतहटको गौर नगरपालिका
अजय गुप्ता
 

एमालेले जितेका स्थानीय तह


१) धनुषाको बटेश्वर गाउँपालिका

अध्यक्ष डम्बरबहादुर राउत
उपाध्यक्ष इन्दिरा सिंह

२) सप्तरीको सप्तकोशी नगरपालिका

प्रमुख उत्तम गौतम
उपप्रमुख आशा चौधरी

३) पर्साको पटेर्वा सुगौली गाउँपालिका

अध्यक्ष  हरिनारायण चौधरी

४) धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका

अध्यक्ष मनोजकुमार यादव

५) सिरहाको नरहा गाउँपालिका

अध्यक्ष रामशरण यादव
उपाध्यक्ष गुलाबदेवी चौधरी 

६) सिरहाको संकुवानानकारपट्टी गाउँपालिका
अध्यक्ष केदारनाथ यादव

७) धनुषाको मिथिलाबिहारी नगरपालिका
प्रमुख अनिल यादव

८) सर्लाहीको हरिवन नगरपालिका
प्रमुख गणेश प्रसाइँ
उपप्रमुख रेणुका पौडेल

९) सिरहाको सुखीपुर नगरपालिका
प्रमुख रामऔतार यादव
उपप्रमुख रेणुदेवी साह

नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह


१) सर्लाहीको विष्णु गाउँपालिका

अध्यक्ष जवाहरलाल यादव

२) रौतहटको ईशनाथ नगरपालिका

प्रमुख सन्तोषकुमार मेहता
उपप्रमुख हुसेन आरा
 

नेपाली जनता दलले जितेका स्थानीय तह


१) पर्साको कालिकामाई गाउँपालिका

अध्यक्ष नथुनी कुशवाहा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell