PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एएफसी यू १६ः नेपाल -भारत एक-एक गोल



पहिलोपोस्ट

एएफसी यू १६ः नेपाल -भारत एक-एक गोल

काठमाडौः एएफसी यू १६ च्याम्पिनसिप छनोट खेलअन्तर्गत भारत र नेपालले एक–एक गोल गरेका छन्। 

समूह डीको दोस्रो खेलमा नेपालका बिजेश चौधरीले ७६ मिनेटमा गोल गरेका हुन्। पछि भारतले ८३ औं मिनेटमा जवाफी गोल फर्काएको थियो । 

यसअघिको खेलमा नेपाल डिफेन्स च्याम्पियन इराकसँग १–० गोल अन्तरको हार व्यहोर्नु परेको थियो । भारतले भने अघिल्लो खेलमा प्यालेस्टाइनमाथि ३–० को जीत निकालेर बलियो अवस्थामा छ ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell