PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दशैँमा घर फर्किने यात्रुको चटारो, हेर्नुस् फोटोमा

दशैँमा घर फर्किने यात्रुको चटारो, हेर्नुस् फोटोमा


काठमाडौंः नवरात्र सुरु भएसँगै दशैँमा घर फर्किने यात्रुको चाप बढेको छ। राजधानीबाट बाहिरिने कलङ्की, कोटेश्वरलगायत नाकामा यात्रु र सवारीसाधनको चाप बढेको हो।

दशैँमा राजधानीबाट १८ लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान यातायात व्यवस्था विभागले गरेको छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell