PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फोटोमा हेर्नुस् खाद्यमा ल्याइएका च्याङ्ग्रा

फोटोमा हेर्नुस् खाद्यमा ल्याइएका च्याङ्ग्रा


बुधवार मूल्य निर्धारण गरेपछि खाद्य संस्थानमा च्याङ्ग्रा किन्नेहरु बढ्न थालेका छन्। दशैंमा मात्र भित्र्याइने च्याङ्ग्रा यसपाला संस्थानले मुस्ताङबाट काठमाडौं ल्याएको हो। संस्थानमा अझै च्याङ्ग्रा थपिँदै छ भने खसी बोका पनि ल्याउनेक्रम आजबाट सुरु हुँदैछ। 
च्याङ्ग्राको जिउँदो मूल्य प्रतिकिलो ६ सय ७५ रुपैयाँ संस्थानले तय गरेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell