PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारी घुस लिँदै गर्दा पक्राउ



पहिलोपोस्ट

कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारी घुस लिँदै गर्दा पक्राउ

कपिलवस्तुः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ। 

गाउँपालिका–४ का वडा सचिव अयोध्याप्रसाद विश्वकर्मा र कृषि प्राविधिक सहायक वृजेश चाइले नेपाली नागरिकताको सिफारिस दिँदा स्थानीयसँग  सात हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell