PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'फाटेको जुत्ता'मा प्रियङ्का कार्कीको लुक्स

'फाटेको जुत्ता'मा प्रियङ्का कार्कीको लुक्स


अभिनेत्री प्रियङ्का कार्की फिल्म छक्कापञ्जा २ को प्रचारका लागि फिल्म युनिटसँगै मोफसल यात्रामा थिइन्। नारायणगढ, बुटवल, हेटौंडा, दमक, इटहरी लगायतको ठाउँमा हास्य कलाकार युनिट सँगै रहेकी प्रियङ्का मङ्गलबार बेलुकी भने कार्यक्रम सकाएर पोखराबाट सिधै काठमाडौं आइन्। 

बुधबार उनको नयाँ फिल्म 'फाटेको जुत्ता'को गीत रिलिज कार्यक्रममा सहभागिता जनाउन उनी हतार हतार फर्किएकी हुन्। कार्तिक १७ गते सार्वजनिक हुने फिल्मको 'चोली' बोलको गीत बुधबार रिलिज गरियो। गीतको भिडियोमा उनको मुख्य फिचरिङ रहेको छ। 

व्यस्त प्रियङ्का फिल्म प्रचारका लागि कुनै पनि युनिटलाई साथ दिन भने पछि पर्दिनन्। फाटेको जुत्ता युनिटले गरेको कार्यक्रम उपस्थित प्रियङ्काको लुक्स:





ट्रेन्डिङ पोस्ट

Ncell