PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

उपत्यकाका १२ र मोफसलका चार टिमसहित ए डिभिजन लिग फूटबल



उपत्यकाका १२ र मोफसलका चार टिमसहित ए डिभिजन लिग फूटबल

काठमाडौँ : अखिल नेपाल फूटबल संघ (एन्फा) ले १६ टिमको सहभागितामा ए डिभिजन लिग फूटबल होम एन्ड अवे फरम्याटमा गर्ने निर्णय गरेको छ। 

लिगमा उपत्यकाका १२ र मोफसलमा चार टिम सहभागी हुनेछन्। 

लिगमा सहभागी हुने उपत्यकाका टिमहरुमा थ्री स्टार, फ्रेन्ड्स, आर्मी, पुलिस, सशस्त्र, मनाङ, मच्छिन्द्र, संकटा, हिमालयन शेर्पा क्लब, सरस्वती, ब्रिगेड ब्वाइज र जावलाखेल रहेका छन्। 

त्यसैगरी उपत्यका बाहिरका टिमहरुमा झापा, मोरङ, रुपन्देही र सुदूरपश्चिम फूटबल क्लब रहेका छन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell