PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आइफोन र म्याकबुकहरुमा ‘दशैं र तिहार अफर’, साढे ३२ हजारदेखि आइफोन बिक्री



आइफोन र म्याकबुकहरुमा ‘दशैं र तिहार अफर’, साढे ३२ हजारदेखि आइफोन बिक्री

काठमाडौँ :  एप्पल कम्पनीको नेपालका लागि आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्सले दशैँ र तिहारका लागि आइफोन र म्याकबुकहरुमा अफर दिएको छ। 

हरेक आइफोनको खरिदमा नि:शुल्क चाँदीको सिक्का, एक जना भाग्यशालीले प्रत्येक महिना स्कूटर जित्ने अवसर र प्रत्येक खरिदमा नि:शुल्क डिनर प्लाटिनम होटलमा पाइनेछ। 

दशैं र तिहारको अवसरका लागि मूल्य निम्न रहेको छ।







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell