PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

विद्युत् अवरुद्ध हुँदा भोजपुरका एफएम रेडियोका बन्द



रासस

भोजपुर :  तीन दिनयता विद्युत् अवरुद्ध हुँदा भोजपुरका एफएम रेडियोको नियमित प्रसारण बन्द भएको छ। 

सदरमुकामबाट प्रसारण गर्दैआएका ‘रेडियो भोजपुर ९३.८’, ‘चोमोलुङमा एफएम। ९८.६’ र उन्नति एफएम ९२.८’को बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्मको नियमित प्रसारण बन्द भएको हो। 

नियमित विद्युत् प्रवाह नहुँदा छापाखाना, उद्योग तथा दुग्ध व्यवसायलाई प्रत्यक्ष असर पु‌‌‌‌‌‌र्याएकाे छ।

रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell