PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पत्रकार महासंघको चुनाव : क-कसले जिते?



पत्रकार महासंघको चुनाव : क-कसले जिते?

काठमाडौँ : नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानको मतगणना यो समाचार राति ११ बजे तयार पार्दासम्म भइरहेको छ। 

हालसम्म विजयी हुनेहरुको सूची यस्तो छ-

प्रदेश नम्बर १
सटेन्द्र जबेगू (प्रेस चौतारी) ८८
उद्दव तिमिल्सिना (प्रेस युनियन-सेन्टर) ८८

प्रदेश नम्बर २
देवकुमार यादव (प्रेस युनियन-सेन्टर)
शैलेन्द्र झा  (प्रेस युनियन-सेन्टर)

प्रदेश नम्बर ३
द्वारिका काफ्ले (प्रेस चौतारी) ६५ विजयी 
कृष्ण गिरी (प्रेस चौतारी)  ६४ विजयी
राजकुमार कार्की (प्रेस युनियन-सेन्टर) ६१
दयानिधि भट्ट (प्रेस युनियन-सेन्टर) ६०

प्रदेश नम्बर ४
रामकृष्ण ज्ञवाली (प्रेस चौतारी) ६३ विजयी
नवीन कुँइकेल  (प्रेस युनियन-सेन्टर) ४७ विजयी
दिलिप पौडेल (प्रेस युनियन-सेन्टर) ४५
कृष्ण केसी (प्रेस चौतारी)  ४५

प्रदेश नम्बर ५
बसन्त गिरी (प्रेस युनियन-सेन्टर) ९८
पुरूषोत्तम सुवेदी (प्रेस युनियन-सेन्टर) ९७


प्रदेश नम्बर ६
पूर्ण चौलागाईं (प्रेस युनियन-सेन्टर) ५३
कलेन्द्र सेजुवाल (प्रेस युनियन-सेन्टर) ४८


प्रदेश नम्बर ७
मिन बम (प्रेस युनियन-सेन्टर) ६७
श्याम भट्ट (प्रेस युनियन-सेन्टर) ४५ (विजयी)
उत्तरसिंह विष्ट (प्रेस चौतारी) ४५

प्रदेश नम्बर ८ (उपत्यका)
लेखनाथ न्यौपाने (प्रेस सेन्टर) ११४
गोविन्द चौलागाईं (प्रेस चौतारी) १०६


प्रदेश नम्बर ९ (प्रतिष्ठान)
यम विरही १४५ (प्रेस युनियन विजयी),
टिकाराम प्रधान १३६ (प्रेस युनियन विजयी),
मणि दाहाल ११४ 
हरिबल्लब नेपाल ८४

प्रदेश नम्बर १० (एसोसिएट)
पवन आचार्य  ४८
राधेश्याम दाहाल ३७



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell