PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

८६ हजार रुपैयाँसहित पोखरामा १० जुवाडे पक्राउ



पहिलोपोस्ट

८६ हजार रुपैयाँसहित पोखरामा १० जुवाडे पक्राउ

पोखराः  प्रहरीले पोखराबाट दश जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले जुवा तास खेलिरहेका बेला १० जनालाई पक्राउ गरेको हाे । पोखरा लेखनाथ महानगरपालिका २७ स्थित मीनाकुमारी पुनको घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा केशर पुन, गिमान पुन, रेमबहादुर पुन, हिमाल पुन, हिमाल पुन, कुमार पुन, करुणा थापा, निरा पुन, विष्णु पाइजा, कुमारी पुन, मीनाकुमारी पुन छन् । जुवाखालबाट प्रहरीले ८६ हजार ७ सय पचास रुपैयाँ बरामद गरेको जनाएको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell