PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

३५ एसपीको पदस्थापन, को कहाँ? हेर्नुस् सूची

३५ एसपीको पदस्थापन, को कहाँ? हेर्नुस् सूची


काठमाडौँ : प्रहरी मुख्यालयले गत साउन १९ गते एसपी (प्रहरी उपरीक्षक) पदमा बढुवा भएका ३५ जनाको पदस्थापन गरेको छ। 

यसअघि गत भदौ १ गतेदेखि १ सय ९० डिएसपीको सरुवा र ९३ जना डिएसपीको पदस्थापन भएको थियो। अझै एसएसपी र एआइजीको पदस्थापन र सरुवा हुन बाँकी नै छ। 

 


ट्रेन्डिङ पोस्ट

Ncell