PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बन्चरो प्रहार गरी श्रीमती मार्ने पक्राउ



सुर्खेत : बन्चरो प्रहार गरी आफ्नै श्रीमती मारेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका–१२ इत्राम चोक बस्ने १९ वर्षीय चक्रबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ।
 
    परियारले बुधबार घरायसी विवादका १८ वर्षीया श्रीमती पवित्रा परियारलाई बन्चरो प्रहार गर्दा गम्भीर  घाइते भएकीले उपचारको लागि देउती नर्सिङ होम सुर्खेत पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । 
   
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell