PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

कुहिएको चामल वितरण गर्नेलाई कारबाही अगाडि बढाएका छौः गृहमन्त्री


पहिलोपोस्ट /पहिलोपोस्ट

कुहिएको चामल वितरण गर्नेलाई कारबाही अगाडि बढाएका छौः गृहमन्त्री
काठमाडौः गृहमन्त्री जनार्दन शर्माले राहतको नाममा कुहिएको चामल वितरण गर्नेलाई कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्। 
सप्तरीका बाढी पीडितलाई वितरण गरिएको चामल कुहिएको फेला परेको थियो। 

गत शनिवार जिल्ला विपद व्यवस्थापन समितिले सप्तरीका  विभिन्न स्थानमा कुहिएको चामल भेटिएको हो। अहिले बाढीपीडितलाई विभिन्न संस्थाले राहत वितरण गरिरहेका छन्।
 


कुहिएको चामल वितरण गर्नेलाई कारबाही अगाडि बढाएका छौः गृहमन्त्री को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट