PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गोविन्द केसीको पक्षमा उत्रिँदा प्रहरीसँग मुक्कामुक्की

गोविन्द केसीको पक्षमा उत्रिँदा प्रहरीसँग मुक्कामुक्की


काठमाडौं : नयाँ वानेश्वरमा विवेकशील साझा पार्टीले आयोजना गरेको धर्ना कार्यक्रममा झडप भएको छ। प्रहरीले तोकेको घेरा तोडेर अगाडि बढ्न खोजेपछि झडपकै अवस्था सिर्जना भयो।

आन्दोलनकारीलाई प्रहरीले लात्ती हान्न थालेपछि उनीहरुले पनि मुक्का हानेका थिए। प्रहरीले केहीलाई लाठी हान्यो भने आन्दोलनकारीले पनि मिनरल वाटरको बोतल फ्याँकेका थिए।  

डाक्टर गोविन्द केसीको अनसनमा समर्थन जनाउँदै सरकार र प्रमुख प्रतिपक्ष दलको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले अगाडि बढ्न रोकेको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell