PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कृष्ण जन्माष्टमिमा सामाखुशीमा मटकी फोड प्रतियोगिता, हेर्नुस् १५ फोटो

कृष्ण जन्माष्टमिमा सामाखुशीमा मटकी फोड प्रतियोगिता, हेर्नुस् १५ फोटो


कृष्ण जन्माष्टमीको अवसरमा सामाखुशी युवा क्लबले सोमबार दही हाँडी (मटकी) फोड़ प्रतियोगिता आयोजना गरे। कपुरधारा स्थित चिल्ड्रेन पार्क अगाडि हरेक वर्ष कृष्ण जन्माष्टमीको दिन दही हाँडी फोड़ प्रतियोगिता गरिन्छ। प्रतियोगितामा चार टिमले भाग लिएका थिए। टिम छुट्याउनको लागि रातो, निलो, हरियो र पहेलो रङ्गको रिबन सहभागीहरुले बाँधेका थिए। प्रतियोगिता हरियो टिमले जित्यो। हेरौा फोटोहरु


ट्रेन्डिङ पोस्ट

Ncell