PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फोटोमा हेर्नुस् बाढी पहिरो र डुबानको कहर

फोटोमा हेर्नुस् बाढी पहिरो र डुबानको कहर

रासस/पहिलोपोस्ट


फोटोमा हेर्नुस् बाढी पहिरो र डुबानको कहर
फोटोः प्रदीपराज वन्त, अजय शाह र बिजयकुमार महतो, रासस
चार दिनदेखि लगातार परेको पानीका कारण वीरगन्जको राधेमाइटोल
पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानस्थित जंगा खोला पुल क्षतिग्रस्त भएपछि पल्टिएको मालवाहक ट्रक
कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गन्धैली नालाको पुल बगाउँदा यातायात अवरुद्ध
कोहलपुर–लमही सडक खण्डअन्तर्गत बाँकेको गुन्दली खोलाको पुल भत्किएर सडक अवरुद्ध
कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गन्धैली नालाको पुल बगाउँदा यातायात अवरुद्ध भएकोले यात्रुलाई खोला तार्दै प्रहरी
कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गन्धैली नालाको पुल बगाउँदा यातायात अवरुद्ध भएकोले यात्रु अलपत्र
कोहलपुर–लमही सडक खण्डअन्तर्गत बाँकेको गुन्दली खोलाको पुल भत्किएर सडक अवरुद्ध बन्दै
जनकपुर विमानस्थलमा यात्रुहरु। फोटो : एपी
धनुषाको स्थिति। फोटो : एपी
वीरगञ्जको स्थिति। फोटो : एपी
वीरगञ्जको स्थिति। फोटो : एपी


ट्रेन्डिङ पोस्ट

Ncell