PahiloPost

Jul 18, 2018 | २ साउन २०७५

मुसलधारे वर्षा जारी, बिहानसम्म नारायणी नदी खतराको स्तरमाथि जानसक्ने


मुसलधारे वर्षा जारी, बिहानसम्म नारायणी नदी खतराको स्तरमाथि जानसक्ने
काठमाडौँ : पूर्व राप्ती नदी जलाधारलाई केन्द्रबिन्दु बनाएर भिषण मौसमी प्रणाली विकसीत भई मुसलधारे पानी परिरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ। आइतबार बिहानसम्म नारायणी नदी खतराको स्तरमाथि जानसक्ने भएकोले चितवनको जगतपुर, मेघौली र आसपास तटीय क्षेत्रमा अति उच्च सतर्कता जरुरी रहेको शाखाले जनाएको छ।

चितवनसहित बारा,पर्सा, मकवानपुर र नवलपरासीमा उच्च सतर्कता जरुरी रहेको शाखाले जनाएको छ। 

 


मुसलधारे वर्षा जारी, बिहानसम्म नारायणी नदी खतराको स्तरमाथि जानसक्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट