PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चन्दन लगाएका चुडामणि निस्किए सर्वोच्चबाट, टेकु पुर्‍याई आजै रिहा गरिने

चन्दन लगाएका चुडामणि निस्किए सर्वोच्चबाट, टेकु पुर्‍याई आजै रिहा गरिने


काठमाडौँ : ३ अर्ब धरौटी माग गर्नु संविधानविपरीत र त्यति धरौटी मागको हिसाब पनि नमिलेको भन्दै सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागमा निलम्बित महानिर्देशक चुडामणि शर्मालाई रिहा गर्ने आदेश दिएको छ। 

आदेशपछि निधारमा चन्दन लगाएका चुडामणिलाई प्रहरीले आफ्नो भ्यानमा राखेर टेकु लग्यो। 

महानगरीय प्रहरी परिसर टेकु पुर्‍याएर कानुनी प्रक्रिया पुर्‍याएपछि उनलाई आजै रिहा गरिनेछ। उनलाई गत जेठ १९ गते पक्राउ गरिएको थियो।  

सम्बन्धित समाचार

चुडामणि शर्मालाई किन सर्वोच्चले आजै रिहा गर्ने आदेश दियो? पढ्नुस् ८ पेजको आदेश

चुडामणि शर्मालाई १० अर्ब धरौटी माग्नु संविधानको धारा विपरीत : सर्वोच्च


ट्रेन्डिङ पोस्ट

Ncell