PahiloPost

Jul 16, 2018 | ३२ असार २०७५

चुडामणि शर्मालाई किन सर्वोच्चले आजै रिहा गर्ने आदेश दियो? पढ्नुस् ८ पेजको आदेश

चुडामणि शर्मालाई किन सर्वोच्चले आजै रिहा गर्ने आदेश दियो? पढ्नुस् ८ पेजको आदेश


काठमाडौँः आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई सर्वोच्च अदालतले आजै साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। उनलाई गैरकानुनी थुनामा राखेको भन्दै परेको  बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले आज निर्णय सुनाएको हो।

न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे,  सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत पूर्ण इजलासले 
अख्तियारले कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा दर्ता गरेको मुद्दा भने अघि बढ्ने ठहर गरेको छ। 

शर्माविरुद्ध ३ अर्व दुई करोड बिगो दाबी गर्नु संवैधानिक व्यवस्था विपरीत भएको सर्वोच्चको ठहर  छ।


ट्रेन्डिङ पोस्ट