PahiloPost

Aug 23, 2017 | ७ भदौ २०७४

घुस लिँदै गर्दा गुठी संस्थानका अध्यक्ष नै पक्राउ


पहिलोपोस्ट /पहिलोपोस्ट

घुस लिँदै गर्दा गुठी संस्थानका अध्यक्ष नै पक्राउ
काठमाडौं : गुठी संस्थानका अध्यक्ष लेखनाथ सापकोटा घुससहित पक्राउ परेका छन्। अख्तियार अनुसन्धान दुरुपयोग आयोगको टोलीले घुस लिइरहेको अवस्थामा सापकोटालाई नक्सालबाट पक्राउ गरेको अख्तियार अनुसन्धान आयोगले जानकारी दिएको छ ।

सापकोटाले बसन्तपुरको सत्लत निर्माणको लागि २ लाख २० हजार रुपैयाँ लिँदै गर्दा पक्राउ परेका हुन्। 

सामुदायिक सत्तल भवन, काष्ठमण्डप बसन्तपुरको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्रहीसँग विभिन्न बहानामा घुस माग गरेको आरोप आयोगले लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal