PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

गोर्खाली शैलीको गाईजात्रा काठमाडौंमा

गोर्खाली शैलीको गाईजात्रा काठमाडौंमा


काठमाडौं : गोर्खा जिल्लाबाट काठमाडौंमा आएर बसोबास गरेका मानिसहरुले आज आफ्नै शैलीमा गाईजात्रा पर्व मनाए। गोर्खाली शैलीमा मनाइएको गाईजात्रा नयाँ बजारबाट सुरु भएको थियो। बालाजु, बनस्थली, ढुङ्गेधारा, राधाकृष्ण मन्दिर, रानीबारी हुँदै नयाँ बजारमा नै पुगेर गाईजात्रा सकिएको थियो। हेर्नुस् फोटाहरु
 


ट्रेन्डिङ पोस्ट

Ncell