PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अभिनेत्री नीता ढुंगानाको यस्तो छ तीज योजना



पहिलोपोस्ट

अभिनेत्री नीता ढुंगानाको यस्तो छ तीज योजना

काठमाडौं: अभिनेत्री नीता ढुंगाना नयाँ म्युजिक भिडियोमा देखिएकी छिन्। यो वर्षको तीज विशेष योजनाहरुलाई शब्द र संगीतमा उतारिएको गीतमा उनको फिचरिङ देखिएको हो।

गायिका बसन्ता प्रकृतीको ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीतमा नीताको नृत्य र अभिनय रहेको छ। दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतले युट्युबमार्फत सार्वजनिक भएको हो।

शिव बिकले निर्देशन गरेको गीती भिडियोलाई रविन बिकले सम्पादन गरेका हुन्। शम्भु चालिसेले भिडियो छायांकन गरेका हुन्।

हेर्नुस् भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell