PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जुवाखालमा पक्रिएका गायक बद्री पङ्गेनी सिडियो अफिस पुगेर रिहा



पहिलोपोस्ट

जुवाखालमा पक्रिएका गायक बद्री पङ्गेनी सिडियो अफिस पुगेर रिहा

काठमाडौं : जुवाको खालमा पैसासमेत पक्राउ परेका चर्चित गायक बद्री पङ्गेनी जिल्ला प्रशासन कार्यालयमा हाजिर भएर छुटेका छन्। पछिल्लो पटक नेकपा एमालेको चुनावी गीत 'मै पनि एमाले सही पनि एमाले' ले थप चर्चामा ल्याएको पङ्गेनीसहित ११ जनालाई महाराजगञ्ज बाँसबारीबाट प्रहरीले हिजो पक्रेको थियो।

महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले २ लाख ११ हजार रुपैयाँसहित पक्रेको हो प्रहरी स्रोतले जानकारी दियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell