PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

९४ इन्सपेक्टर डिएसपीमा बढुवा, पहिलो नम्बरमा नवराज मल्ल, हेर्नुस् सूची

९४ इन्सपेक्टर डिएसपीमा बढुवा, पहिलो नम्बरमा नवराज मल्ल, हेर्नुस् सूची


काठमाडौँ : नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले ९४ जना इन्सपेक्टर (प्रहरी निरीक्षक) हरुलाई डिएसपी (प्रहरी नायब उपरीक्षक) पदमा बढुवा गर्न गरेको सिफारिशको सूची सोमबार मध्यरातमा प्रकाशन  गरेको छ। 

समितिको साउन २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

सूची अनुसार कूल ९३.४२०८ अङ्कका साथ नवराज मल्ल पहिलो नम्बरमा छन्। त्यसैगरी ९३.३४०० अङ्कका साथ डिलबहादुर मल्ल दोस्रो र ९१.५६९२ अङ्कका साथ नरेन्द्र कुँवर तेस्रो नम्बरमा छन्। 

त्यस्तै ३६१ जना प्रहरी जवानको पनि सरुवा भएको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell