PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शिक्षाका उप-सचिवहरु स्थानीय तहमा सरुवा, को पुगे कहाँ?



आकाश क्षेत्री

शिक्षाका उप-सचिवहरु स्थानीय तहमा सरुवा, को पुगे कहाँ?

काठमाडौंः शिक्षा मन्त्रालयले स्थानीय तहमा उप-सचिवहरु सरुवा गरेको छ। ७५ जना उप-सचिवलार्इ मन्त्रालयले स्थानीय तहमा सरुवा गरेको हो।  

सरुवाको सूची हेर्नुहोस्  

महानगरपालिका 

  • काठमाडौं - प्रह्लाद अर्याल    
  • ललितपुर - हरि अर्याल
  • भरतपुर  - बद्रीनारायण शर्मा 
  • लेखनाथ - गणेश ढकाल
  • विराटनगर  - रुद्र दुलाल
उपमहानगरपालिका
  • इटहरी  -डिल्ली निरौला
  • धरान - टेकनाथ रेग्मी
  • बुटवल - भोजबहादुर केसी
  • नेपालगन्ज - गोर्खबहादुर थापा
   नगरपालिका
  • कागेश्वरी मनहरा  - गीता घिमिरे
  • गोकर्णेश्वर  - दण्डपाणि शर्मा
  • तारकेश्वर  -सूर्यराज घिमिरे
  • दक्षिणकाली - हेमप्रसाद आचार्य
  • नागार्जुन - देवीराम अर्याल
  • बूढानीलकण्ठ - युवराज पौडेल
  • कीर्तिपुर - समन्तमणि आचार्य
  • शंखरापुर -देवीरञ्जन हुमागाईं 
  • टोखा - ललितविक्रम सिंह
  • मध्यपुर थिमी -महेन्द्रकुमार बोहोरा
  • दूधौली -सत्रुघन यादव
  • पनौती - मित्रप्रसाद काफ्ले
  • पाँचखाल - दिनेशकुमार न्यौपाने
  • नमोबुद्ध -फटिकबहादुर केसी
  • मण्डनदेउपुर -हर्कबहादुर अधिकारी
  • महालक्ष्मी -गोकर्णध्वज कार्की
  • धुनीबेसी -शोभाकर रेग्मी 
  • थाहा - रवीप्रसाद शर्मालाई
  • खैरहनी -नारायणप्रसाद पौडेल
  • रत्ननगर - रामकृष्ण सिंखडा
  • भीरकोट -हुमानाथ शर्मा
  • भिमाद - रामप्रसाद शर्मा
  • शुक्लागण्डकी - मायाकुमारी बराल
  • जेमिनी - खेमप्रसाद आचार्य
  • सुन्दरबजार - कृष्णप्रसाद सिग्देल
  • कावासोती - गोपालप्रसाद कँडेल
  • देवचुली - राजु बानियाँ
  • गैंडाकोट - गोपालप्रसाद भण्डारी
  • मध्यबिन्दू -चेतनशील लम्साल
  • मेचीनगर - उद्धव विष्ट
  • बिर्तामोड - युवराज पाण्डे 
  • कालिका - नारायणप्रसाद वाग्ले
  • भक्तपुर - हीराकिरण कायस्थ
  • पालुङ्टार - भरतकाजी अर्याल
  • राइनास - श्रीप्रसाद भट्टराई
  • सुनवल -टेकप्रसाद पाण्डे
  • देवदह - घनश्याम भुसाल
  • सैनामैना - नरेन्द्र बेल्वासे
  • लुम्बिनी सांस्कृतिक - दिवाकर भण्डारी
  • तिलोत्तमा - टीकाराम शर्मा 

उप-सचिवहरु असन्तुस्ट
महानगरपालिका र नगरपालिकामा सरुवा गरिएका शिक्षाका उपसचिवहरुले यसवारे असन्तुष्टि  जनाएका छन्। प्रशासन समूहबाट महानगरपालिका र नगरपालिकाका कार्यकारी अधिकृत बनेका कर्मचारीभन्दा शिक्षाका वरिष्ठ तहकालार्इ शिक्षा मात्र हेर्ने गरी स्थानीय तहमा सरुवा गरिएको भन्दै उपसचिवहरूले असन्तुष्टि जनाएका हुन्।

प्रस्तावित संरचनामा उप-सचिवको हैसियत के ?

प्रस्तावित संघीयतामा शिक्षाको संरचनामा महानगरपालिकामा शिक्षा प्रशासन महाशाखा रहनेछ जसमा उप-सचिव र शाखा अधिकृत दुई/दुई जना रहनेछन् भने त्यसअन्तर्गत आधारभूत शिक्षा र माध्यमिक शिक्षा शाखा हुनेछ। महानगरपालिकामा शिक्षाको नेतृत्व सहसचिवले गर्नेछन्। 
त्यस्तै  नगरपालिकामा भने उपसचिवको नेतृत्वमा शिक्षा अधिकृत दुई जना तथा राजपत्र अनंकित प्रथम दुईजना र सवारीचालक एक र कार्यालय सहयोगी एक गरी  जम्मा नौ जना कर्मचारीको प्रस्ताव गरिएको छ। 

नगरपालिकामा भने उपसचिवको नेतृत्वमा २ जना अधिकृत र राजपत्र अनंकित प्रथम दुईजना तथा सवारीचालक एक र कार्यालय सहयोगी एक गरी नौजना कर्मचारी रहनेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell