PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यी हुन् विराटनगर महानगरको मेयर र उपमेयरमा जमानत जोगाउन नसकेका उम्मेदवार



यी हुन् विराटनगर महानगरको मेयर र उपमेयरमा जमानत जोगाउन नसकेका उम्मेदवार

विराटनगर : दोस्रो चरणको निर्वाचनमा एक मात्र महानगर विराटनगरको नतिजा शनिबार मध्यरात सार्वजनिक भएको छ। खसेको सदर मतको १० प्रतिशत नल्याउने उम्मेदवारहरुको मत बदर हुने प्रावधान अनुसार यी उम्मेदवारहरुको मत बदर भएको छ। 

मेयरमा कसले कति मत ल्याए ?

भीम पराजुली पुरुष 44 नेपाली काँग्रेस 23031
विनोद प्रसाद ढकाल पुरुष 50 एमाले 17321
उमेश कुमार यादव पुरुष 43 संघीय समाजवादी फोरम, नेपाल 14958
प्रहलाद प्रसाद साह - हलुवाई पुरुष 57 राष्ट्रिय प्रजातन्त्र पार्टी 5524
शिव प्रसाद अधिकारी पुरुष 65 स्वतन्त्र 232
गणेश राज विष्ट पुरुष 39 स्वतन्त्र 49
राज कुमार कार्की पुरुष 61 स्वतन्त्र 34
लिलो महन राजवंशी पुरुष 48 नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) 31
जगत प्रसाद अर्याल पुरुष 47 स्वतन्त्र 30
सन्तोष सरकार पुरुष 40 स्वतन्त्र 20
तारा बहादुर तामाङग पुरुष 44 स्वतन्त्र 18
पुष्प नारायण प्रधान पुरुष 63 स्वतन्त्र 17
गोपाल प्रसाद गिरी पुरुष 63 नेपाल समावेशी पार्टी 3
घनश्‍याम टण्डन पुरुष 53 चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल 2

त्यसैगरी उपमेयरमा कसले कति मत ल्याए?
इन्दिरा कार्की महिला 55 नेपाली काँग्रेस 20146
नमिता न्यौपाने महिला 37 माओवादी केन्द्र 11524
सुचि चौधरी महिला 47 फोरम लोकतान्त्रिक 10536
शोभा श्रेष्ठ महिला 49 राष्ट्रिय प्रजातन्त्र पार्टी 4102
उत्तम ढुङ्गेल पुरुष 37 स्वतन्त्र 373
मुन्ना खाँन पुरुष 45 स्वतन्त्र 253
पानु पासवान महिला 44 नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) 25
कुर्वान मिंया पुरुष 65 स्वतन्त्र 22
विनोद कुमार यादव पुरुष 44 स्वतन्त्र 13
खुशी लाल यादव पुरुष 73 स्वतन्त्र 12
श्याम प्रसाद घिमिरे पुरुष 60 स्वतन्त्र 3



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell