PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

एमाले सांसद महिन लिम्बुको निधन



एमाले सांसद महिन लिम्बुको निधन

काठमाडौँ : नेकपा एमालेकी सांसद महिन लिम्बुको आज निधन भएको छ। 

धनकुटाबाट समानुपातिक सांसदमा निर्वाचित लिम्बु क्यान्सरग्रस्त थिइन्। उनको उपचारको क्रममा धरानको बीपी कोइराला अस्पतालमा निधन भएको हो एमाले धनकुटा अध्यक्ष राजेन्द्र राईले बताए।

लिम्बु एमालेकी केन्द्रीय सदस्य पनि थिइन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell