PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सनुप पौडेलको 'आज आकाशमा' फिरोज र सृजना फिचरिङ



पहिलोपोस्ट

सनुप पौडेलको 'आज आकाशमा' फिरोज र सृजना फिचरिङ

काठमाडौं : सनुप पौडेलले गाएको गीत आज आकाशमाको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा फिरोज तिमल्सेना र सृजना पोखरेललाई फिचरिङ गरिएको छ।

सनु पौडेललकै सगीत रहेको गीतलाई मनिस बसिस्ठले लेखेका हुन्। यस्तै अलमोडा उप्रेतीले म्युजिक अरेन्जमेन्ट गरेको गीतको भिडियोलाई सुरेन्द्र मान सिंहले सम्पादन तथा निर्देशन गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell