PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अफगानिस्तान र आयरल्याण्ड पाए टेष्ट मान्यता



पहिलोपोस्ट

अफगानिस्तान र आयरल्याण्ड पाए टेष्ट मान्यता

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले अफगानिस्तान र आयरल्याण्डलाई आइसीसीको फुल मेम्बर मान्यता दिएको छ। यससँगै अफगानिस्तान र आयरल्याण्ड क्रमश: ११औं र १२औं टेष्ट प्लेइङ नेशन समेत बनेका छन्।

 

बिहिबार लण्डनमा भएको आइसीसीको एजिएममा आइसीसी बोर्ड उक्त निर्णयमा साइन गरेका हुन्।

अफगानिस्तान र आयरल्याण्डको क्रिकेट बोर्डले आफ्नो स्ट्याटस बढाउनका लागि आइसीसीमा आवेदन दिएका थिए।  र बिहिबारको भोटिङमा यी दुई राष्ट्रले बोर्डबाट समर्थन पाएका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell