PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एसियन जुनियर च्याम्पियनसिपका लागि नेपाली ब्याडमिन्टन खेलाडी छनोट



पहिलोपोस्ट

काठमाडौं : ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपका लागि नेपाल ब्याडमिन्टन संघले समान ३–३ पुरुष महिला खेलाडी छनोट गरेको छ।

पुरुषमा प्रफुल्ल महर्जन, जीवन आचार्य र प्रवीण लिम्बू तथा महिलामा रशिला महर्जन, जेशिका गुरुङ र सुनैना मुखिया छनोट भएको ब्याडमिन्टन संघका सचिव एवं छनोट संयोजक नवीनविक्रम शाहले जनाएका छन्।

छनोट भएका खेलाडीले यु–१९ उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell