PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

उत्सवमय रुपमा पूरा भयो उम्मेदवारको मनोनयन दर्ता, हेर्नुस् फोटो

उत्सवमय रुपमा पूरा भयो उम्मेदवारको मनोनयन दर्ता, हेर्नुस् फोटो

उमेश श्रेष्ठ/पहिलोपोस्ट


सुनसरी : दोस्रो चरणको स्थनीय तहको निर्वाचनमा देशव्यापी रुपमा मनोनयन दर्ता पूरा भएको छ। छिटफुट घटनाबाहेक उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहप्रदरुपमा सम्पन्न भएको हो। 

दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज ३ सय ३४ तहमा उम्मेदवारको मनोनयन भएको हो। ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा आज बिहान ८ बजेदेखि मनोनयन सुरु भएको थियो।

मनोनयन गर्न जुलुस, बजागाजासहित उम्मेदवारहरु आफ्नो निर्वाचन कार्यालयमा पुगेका थिए। हेर्नुस् प्रदेश नम्बर १ मा मनोनयन दर्ता हुँदाका दृश्यहरु :
 


ट्रेन्डिङ पोस्ट

Ncell