PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ढुङ्गा फोडेर पूरा हुँदै सडक सपना, हेर्नुस् डोल्पामा खनिँदै सडक

ढुङ्गा फोडेर पूरा हुँदै सडक सपना, हेर्नुस् डोल्पामा खनिँदै सडक

रासस/पहिलोपोस्ट


डोल्पाः जाजरकोट—डोल्पाअन्तर्गत खदाङ—त्रिपुराकोट सडकखण्डमा पर्ने चिप्ले भीरमा सडक निर्माण कार्य यतिवेला तीव्र गतिमा भइरहेको छ।

यो सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । उक्त सडकखण्डको ११८ किलोमिटरमध्ये १०९ किलोमिटर सडक निर्माण भइसकेको र डोल्पाको सदरमुकाम दुनै पुग्न ९ किलोमिटर मात्र बाँकी रहेको छ।

एकवर्ष सम्ममा डोल्पावासीको मोटर चढ्ने सपना पुरा गर्न नेपाली सेना खटिएको छ।रासस
 


ट्रेन्डिङ पोस्ट

Ncell