PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दाङमा निर्वाचन सामग्री लुट्ने पक्राउ



रासस

दाङमा निर्वाचन सामग्री लुट्ने पक्राउ

दाङः निर्वाचन सामग्री लुटपाटमा संलग्न ने पाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सदस्य जनक विकलाई लुटिएका निर्वाचन सामग्रीसहित शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको छ। 

शान्तिनगर गाउँपालिका–३ भलाने टीमा मतदाता शिक्षा दिइरहे का बे ला मुख छो पे र आएको  एक समूहले  मतदाता शिक्षा स्वयंसे विकाहरु विमला खड्का र गीता भण्डारीबाट मतदाता नामावली, चे तनामूलक सामग्रीहरु, नमुना मतपत्र, स्वस्तिक छाप, निर्वाचन आचारसंहितासहितको  एक झो ला सामग्री लुटे र भागे का थिए। 

प्रहरीले  लुटिएको  झो लासहित विकलाई पक्राउ गरी अनुसन्धान थालेको  जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए। 

यसै गरी, ने पाल कम्युनिस्ट पार्टी दाङका जिल्ला इञ्चार्ज सविनले  विज्ञप्ति जारी गरी पार्टीका जिल्ला सदस्य विकलाई उपचार गरी घर फर्कंदै  गर्दा बाटो बाटै  बिनाकारण गिरफ्तार गरिएको  आरोप लगाएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell