PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फोटोमा हेर्नुस् नेपाल भर्सेस यमनको खेल

फोटोमा हेर्नुस् नेपाल भर्सेस यमनको खेल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपालले घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेल्दै एएफसी एसियन कप छनोटमा अंक जोडेको छ। मंगलबार हलचोकको एपीएप मैदानमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

पहिलो खेलमा फिलिपिन्ससँग ४-१ ले पराजित बनेको नेपालको लागि यमनसँगको बराबरीपछि अंकको खाता खोलेको हो।

हलचोकमा भएको नेपाल र यमनबीचको खेलका दौरान पहिलोपोष्टका दीपेन श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेका फोटोहरु :

 



ट्रेन्डिङ पोस्ट

Ncell